शैलुङ्गेश्वर महादेव


सदरमुकाम चरिकोटबाट करिव २० किलोमिटर दक्षिणमा शैलुङ्गेश्वर डांडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ। साना ठूला गरेर १०० वटा थुम्काहरू रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ।

Computer Support House