भोर्ले बजार - फोटो फिचर


सदरमुकाम चरिकोटदेखि भोर्ले बजार पुग्न ४२ किलोमिटर उत्तरतर्फ लाग्नुपर्छ । प्राकृतिक सुन्दरताको साथै तामाकोशी तिरैतिर हुँदै पुग्न सकिन्छ । व्यापारिक केन्द्र सिंगटी बजार नजिकै पर्दछ । भोर्ले बजार हुँदै गौरीशंकर गाउँपालिकाको सेवाकेन्द्र गुरुम्फी, लोपोन्मुख जाति सुरेल बस्तीको साथै झरना, खोलानाला, जंगल सफारी गर्न सकिन्छ । हेरौ जीबन लामा ले खिचेका केहि तस्बिर हरु ।

 

 

 

Comment from facebook

Computer Support House