बृहत दोलखा महोत्सब २०८० उद्घाटन - फोटो फिचर


दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुक्रबारदेखि १० दिने ‘बृहत् दोलखा महोत्सव–२०८०’ चरिकोटमा सुरु भएको छ । महोत्सवले समग्र दोलखाको पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा राष्ट्रमाझ चिनाउने अपेक्षा आयोजकको छ । महोत्सवको उद्घाटनका लागि जातीय तथा पेसागत भेषभुषा सहितको झाँकी सातदोबाटो चोकदेखि महोत्सव स्थलसम्म नौमतीबाजा ब्यानर सहित सहभागी टुडिखेल पुगेका थिए l  महोत्सबको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले गर्नुभएको थियो l हेरौ प्रलाद आचार्यले खिचेका केहि तस्बिरहरु l















 

Comment from facebook

Computer Support House