ल्होछारको रमझम भेड्पुमा - फोटो फिचर


तामाङहरुको महान चाड सोनाम ल्होछार हो । दोलखा तामाङहरुको घना बस्ती रहेको जिल्लाको रुपमा लिईन्छ । त्यसैले सोनाम ल्होछारमा विभिन्न गाउँपालिकाहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । यस वर्ष मञ्जुश्री सम्वत २८६० औं डुक सोनाम ल्होछार हो । यही अवसरमा मेलुङ गाउँपालिका भेड्पुमा सेलो नृत्य प्रतियोगिता आयोजना गरिएको छ । मेलुङ गाउँपालिका भेड्पु र २८६० औं डुक सोनाम ल्होछार भेड्पूपोखरी आयोजक समितिको आयोजनामा वृहत सेलो नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।
शब्द/तस्बिरः जीवन लामा











 

Comment from facebook

Computer Support House