नासे डाँडाँ बाट देखिएको क्षेत्रपा - तस्बिर सहित


चरिकोट बाट तामाकोशी झरेर फेरी उकालो लाग्दै मैनापोखरी बाट करिब ७ किमी यात्रा गरि बैतेशोर गाउपालिकाको क्षेत्रपा पुग्न सकिन्छ । जिरेल, नेवार आदि समुदायको बसोबास रहेको यस ठाउ धार्मिक, सास्कृतिक र प्राकृतिक हिसाबले अगाडी रहेको छ । यहा बाट गौरीशंकर हिमाल, रोल्वालिंग हिमशृंखला, चरिकोट, कालिन्चोक, तामाकोशी नदि आदि बिभिन्न ठाउहरु अबलोकन गर्न सकिन्छ । अझ बिसेशत लोभलाग्दो खेतका फाटहरु , सुन्दर गाउबस्तीको दृश्यबलोकनको लागि यहाको नासे डाँडाँ उचित गन्तब्य हुनेछ । यस ठाउको प्रचार प्रसार, सहज बाटो आदिको ब्यबस्था भएमा भबिस्यमा अर्को पर्यटकीय स्थल बन्नेमा कुनै शंका छैन । जिबन लामा र प्रलाद आचार्यले बैतेशोर गाउपालिकाको नासे डाँडाँ पुगेर कैद गर्नु भएको क्षेत्रपाको तस्बिरहरु ....


Comment from facebook

Computer Support House