तिहारमा झिलिमिली देखिएको चरिकोट बजार - फोटो फिचर


तिहार भन्नेबित्तिकै एउटा उज्यालो तस्बिर आउँछ । औंसीको रातमा हुने चाडको सम्झनामा उज्यालो विम्ब आउनुमा घरघरमा बालिने दियो, आधुनिक बत्तीहरू र खुसीमा पड्काइने पटकाहरू हुन् ।चरिकोट बजार दशैमा सुनसान हुने भए पनि तिहारमा भने झिलिमिली देखिने गर्छ  ।  हाम्रा सहकर्मी प्रलाद आचार्यले चरिकोटको विभिन्न ठाउहरुमा पुगेर तस्बिर खिच्नु भएको छ  ।  हेरौ केहि तस्बिरहरु 

Comment from facebook

Computer Support House