कालिन्चोक सामुदायिक एफ एम दोलखाको बार्षिक उत्सब - फोटो फिचर


२०६४ साल कार्तिक २१ गते बाट प्रसारण सुरु गरेको दोलखाको पहिलो रेडियो  कालिन्चोक सामुदायिक एफ एम ले आफ्नो ११ औ वार्षिकोत्सव शैलुंग गाउँपालिका - ७ फस्कुमा सम्पन्न भयको छ  । प्रतेक बर्ष यस एफ एम ले आफ्नो बार्षिक उत्सब गाउमा गयर मनाउने र त्यहाका श्रोता, कृषक, विज्ञापनदातालाइ सम्मान गर्ने गरेको छ  । हेरौ फस्कुमा मनाइएको बार्षिकोत्सव को केहि तस्बिरहरु  >>>





































Comment from facebook

Computer Support House