लप्ची गुम्बा - फोटो फिचर


चरिकोटबाट लामाबगर माथिल्लो तामाकोशी हाईड्रोपावर निर्माणधिन अवस्थामा पुग्न ६८ किमी टाढा पर्दछ । यहाँबाट लप्ची जहाँ तिब्बतको सिमाना हो त्यहाँ पुग्नको लागि २ दिनमा पुगिन्छ । चीनको तिब्बतसँग जोडिएको प्राचीन व्यापारिक नाका पनि हो । लप्ची पुग्न पदयात्राबाट खोलानाला, झरना, भीरपाखा, हरियो वनजंगल हुँदै जानु पर्छ । लप्ची गुम्बा बौद्ध धर्मगुरु मिलारेप्पाको जीवनसँग जोडिएको गुम्बा हो जुन ८४५ वर्षअघि तिब्बती लामा टोबाले निर्माण गरेका हुन् । १२ वर्षमा एक पटक यहा मेला लाग्ने गर्छ । त्यत्तिबेला देश विदेशबाट पर्यटक, भक्तजनहरु आउने र ध्यान गर्ने गर्छन । भूकम्पले यस गुम्बामा केही क्षति पुर्याएको छ । आउनुहोस हेरौ जीवन लामाले खिचेका केहि तस्बिर हरु ।

 

Comment from facebook

Computer Support House