जिरीमा लाटोकोसेरो उत्सव – फोटो फिचर


 
जिरी युवा सञ्जालले २ दिने सातौं राष्ट्रिय लाटोकोसेरो तथा हुचिल उत्सव जिरीमा सम्पन्न गरेको छ । लोपोन्मुख हुँदै गएको लाटोकोसेरोे संरक्षणको लागि यस उत्सवले सहयोग गरेको छ । उत्सव मार्फत जनचेतना फैलाउन सजिलो हुने भएकाले विभिन्न कार्यक्रमकासाथ उत्सव मनाएको थियो ।  विभिन्न वस्तुद्वारा निर्मित लाटोकोसेरोको तस्बिरहरु राखिएका थिए । २ दिनसम्म सञ्चालित लाटोकोसेरो संग्रहालयमा जीवन लामाद्वारा कैद गरिएका  केही तस्बिरहरु ।
 

 

 

 

 

 

 

 

 

Comment from facebook

Computer Support House