ती फरक अनुहारहरु - चौध तस्बिर सहित


अनुहार मान्छेको पहिचान हो । जातजाती अनुसार मानिसको अनुहार फरक फरक हुन्छ  । यसपटक दोलखाका विभिन्न जाति, क्षेत्रका व्यक्तिहरुको अनुहारलाई कैद गरिएको छ । टाढाबाट भन्दा नजिकबाट अनुहार कैद गर्दा प्रष्ट देखिन्छ अनुहार । जब वृद्धा अवस्थामा प्रवेश हुन्छ मान्छेको अनुहारमा परिवर्तन आउछ । बाल र युवा अवस्थाको भन्दा वृद्धा अवस्थाको अनुहार आकाश पातलनै फरक देखिन्छ । अनुहार विभिन्न मोडमा रहदा पनि फरकपन आउछ, दुख र खुशीमा । दुखमा अनुहार निन्याउरो देखिन्छ भने खुशीमा फरक देखिन्छ । खुशीमा दाँतनै नहुनेको पनि हसिलो देखिन्छ । यहाँ जीवन लामाले फरक फरक मोडमा देखिएको अनुहारलाई कैद गर्नुभएकोे छ । हेरौ चौध वटा तस्विरहरु ।। 

 

 

 

Comment from facebook

Computer Support House