दोलखा र चरिकोटमा देखाईएको विभिन्न जात्राहरु - फोटो फिचर


प्राकृतिक सौन्दर्यता, जैविक बिविदता अनि आफ्नै मौलिकता, कला र सस्कृतिको धनि हो दोलखा । सांस्कृतिक रुपमा खुला संग्रहालय हो दोलखा । यही सम्पत्तिलाई जोगाउनको लागि नेवार समुदायले विभिन्न जात्राहरु प्रदर्शन गर्दै आएका छन् । जनैपुर्णिमा, कृष्णअष्टमी लगायतको बेला निकाल्दै आएको दोलखा र चरिकोट बजारमा जीवन लामा र प्रलाद आचार्यले कैद गरिएका केही तस्बिरहरु ।  

Comment from facebook

Computer Support House