दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोक क्षेत्र - फोटो फिचर


दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोक क्षेत्र पर्यटकीय 'हब' का रूपमा विकसित हुँदै गएको छ। सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीको कालिन्चोक स्थित कुरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच छ । पर्यटक बढेसँगै यहाँ होटल–लज थपिँदा रहेका छन् । कालिन्चोक कै कारणले चरिकोट र दोलखामा रहेका होटलहरु पनि आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरियका छन् । एकै खर्चमा कालिन्चोक भगवती र भिमेश्वोर मन्दिरको दर्शन गर्न सकिने हुदा पनि पर्यटकको घुइचो बढेको छ । हेरौ प्रलाद आचार्यले केहि समय अघि कालिन्चोक पुगेर खिच्नुभयको तस्बिरहरु ।

Comment from facebook

Computer Support House