हिउँ परेपछि सेताम्मे खरिढुंगा


कालिञ्चोक, शैलुङ, खरिढुंगा, चेर्दुङ लगायत  दोलखाको अधिकांश उच्च भूभागमा हिउँले सेताम्मे बनाएको छ । दोलखा जिल्लाको प्रवेशद्वार खरिढुंगा लगायत क्षेत्रमा हिउँले सुन्दरता छाएको छ । खरिढुंगाको शिव मन्दिर र यसको वरिपरी हिउँ परेपछि आकर्षक स्थल बनेको छ । यसैको सेरोफेरोमा जीवन लामाले कैद गरेका केही तस्बिरहरु । 

 

Comment from facebook

Computer Support House