आहा सेताम्मे दोलखा - फोटो फिचर



दोलखाको उच्च भू भागमा हिउ परेको छ । जसले गर्दा चरिकोट बाट अलिकति उचाई तिर नियाल्ने हो भने सेत्ताम्मे देख्न सकिन्छ । जिल्लाको चेर्दुंग, कालिन्चोक, शैलुंग आदि ठाउहरुमा हिमपात भएको छ । दोलखामा हिउ खेल्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढ्दो छ । आउनुस हेरौ प्रलाद आचार्यले चरिकोट चरिघ्यांग बाट खिच्नुभयको तस्बिरहरु ।

Comment from facebook

Computer Support House