सफा सुन्दर सानो गाउँ - किर्नेटार दोलखा - फोटो फिचर


किर्नेटार पूर्वी नेपालको दोलखा जिल्लाको तामाकोशी गाउपालिक अन्तर्गत तामाकोसी नदिको किनारमा अबस्थित एक सुन्दर गाउँ हो । यस गाउँमा खिम्ति जलबिद्युत आयोजनाको पावरहाउस रहेको छ। एकदमै सफा रहेको यस ठाउ घुम्नका लागि एक उचित गन्तब्य पनि हो ।   कालिन्चोक सामुदायिक एफ. एम. को बनभोजमा जादा केहि समय निकालेर हामि दुइ जीवन लामा र मैले निकै दुख र साहसका साथ किर्नेटारको तस्बिर कैद गरेका छौ। किर्नेटारको तस्बिर खिच्दा जीवन लामा भीरबाट करिब दस मिटर तल लड्नु भयको थियो। यसकारण पनि  हाम्रो लागि यो किर्नेटार अविस्मरणीय रहनेछ । हेर्नुहोस किर्नेटारको तस्बिर ।
शब्द : प्रलाद आचार्य // तस्बिर : प्रलाद आचार्य /जीवन लामा / 

 

 

 

 

Comment from facebook

Computer Support House