धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने जटापोखरीको सुन्दरता : तस्बिर सहित


दोलखा जिल्लाको जिरी नगरपालीकामा पर्ने जटापोखरी सदरमुकाम चरिकोटबाट १६ कोष उत्तरपूर्वमा पर्दछ। धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने उक्त पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ। यो पोखरी करीव ४५०० मीटरको उचाइमा रहेको छ। जीबन लामाले जटापोखरी पुगेर खिच्नु भएको केहि तस्बिरहरु ...

नोट :- यहाँ राखिएका तस्बिरहरु अनुमति बिना कहिँ कतै प्रयोग गरिएमा कानुन अनुसार कडा कारबाही हुने कुरा जानकारी गराइन्छ !

Comment from facebook

Computer Support House