क्लिन एण्ड ग्रीन जिरी


जिरीको नाम नसुनेका नेपालमा कमै मात्र होलान । दोलखाको सदरमुकाम चरिकोटबाट ५५ किलोमिटरमात्र टाढा पर्दछ जिरी । अहिले जिरी नगरपालिका कायम भएको छ । जताततै गर्मी बढी रहेको बेला जिरीको चिसो खानको लागि जिरी राम्रो गन्तव्य बनेको छ । जिरीको तापक्रम अहिलेपनि १७ डिग्री सेलसियस छ । जिरी नगरपालिकाले कहीकसैको नक्कल गरेको जस्तो लाग्दैन । प्रकृति स्वयले वरदान दिएको जस्तो लाग्छ । जिरीलाई कहीकतैको कमि पनि छैन जस्तो लाग्छ । समथर भूभाग, हरियाली वातावरण, सफा सडक, बाटो, हँसिला मान्छेहरु जसले जिरीको पहिचान झल्किन्छ । जिरीको छुट्टै पहिचान दिन्छ । एकै ठाउँबाट पनि सयौ, हजारौ दृश्य अवलोकन गर्न सकिन्छ । जीवन लामाले जिरीको लाँकुरीडाँडा एकै स्थानबाट कैद गरिएका केही तस्बिरहरु ।


 

 

 

Comment from facebook

Computer Support House