विद्यालय स्तरीय नृत्य प्रतियोगीता - फोटो / भिडियो


दोलखामा कला संस्कृतिको जर्गेना तथा नव प्रतिभालाई प्रोत्साहन एवं सहयोग गर्ने उदेश्यले स्थापना भएको ब्राइट इभेन्ट म्यानेजमेन्टले अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगीता केहि समय अगाडी सम्पन्न गरेको थियो । प्रतियोगीताले दोलखाको सांस्कृतिक संरक्षणमा विद्यार्थीहरुको भूमिकालाई प्रस्तुत गर्ने विश्वास लिईएको ब्राइट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले बताए ।ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगीता केहि तस्बिर र भिडियो हेर्नुहोस् 


 

 

Comment from facebook

Computer Support House