गुमडाँडाको सुन्दरता - फोटो फिचर


चरिकोट बाट ४ किलोमिटर तल झरेर दोलखा बजार बाट करिब २० मिनेट हिडेपछि गुमडाँडा पुग्न सकिन्छ । यदि गाडी बाइकमा यात्रा गर्दै हुनुहुन्छ भने दोलखा नागदह सडक प्रयोग गर्न सक्नुहुनेछ । यहाँ बाट तामाकोशी नदि, गौरीशंकर हिमाल, आदि बिभिन्न ठाउहरु नियाल्न सकिन्छ । अझ बिसेसत लोभलाग्दो खेतका फाटहरु, सुन्दर गाउबस्तिको दृश्यबलोकनको लागि यहाँको गुमडाँडा उचित गन्तब्य हुनेछ । अहिले गुमडाँडा पुग्ने आन्तरिक पर्यटकहरु निकै बढेका छन् । हेरौ प्रलाद आचार्यले गुमडाँडा पुगेर खिच्नु भएको केहि तस्बिरहरु ।

Comment from facebook

Computer Support House