स्वोर्गको एक टुक्रा सोतली डाडा - तस्बिर र भिडियो सहित


गौरीशंकर गाउपालिका वार्ड नम्बर ८ खारेमा पर्ने सोतली डाडा यतिबेला आन्तरिक पर्यटकहरुको रोजाइको गन्तब्य बन्न पुगेको छ । समुन्द्र सतह बाट ३३५० मिटर उचाइमा पर्ने यस ठाउबाट गौरीशंकर हिमाल, रोल्वालिंग हिम्श्रीन्खला, साथै दोलखा जिल्लाको बिभिन्न ठाउहरु नियाल्न सकिन्छ । फोटोग्राफर निकेश श्रेष्ठले सोतली डाडा पुगेर खिचेका केहि तस्बिरहरु हेर्नुहोस । अन्तिममा छुटाउन नहुने कुरा के हो भने त्यहाँ पुग्दासम्म बाटोको रमाइलो अनुभवहरुको संगालो भिडोयो हेर्न भने नछुटाउनु होला ।

 

 

 

 

 

Comment from facebook

Computer Support House