गुमडाँडाबाट नियाल्दा - फोटो फिचर


घुम्ने थलो बनेको छ अहिले गुमडाँडा । सदरमुकाम चरिकोटबाट दोलखा बजार हुँदै गुमडाँडा पुग्न सकिन्छ । रातोमाटेडाँडा अर्थात गुमडाँडा चरिघ्याङ गुम्बा लगायत बिभिन्न स्थानबाट सहज तरिकाले नियाल्न सकिन्छ । झन गुमडाँडामै पुग्दा नजिकै बगिरहेको तामाकोशी नदी, ठूलाठूला खेतका फाँटहरु, वृन्दावन, सोक्लाबस्तीले स्वागत गरिरहेको भान हुन्छ । 
 
गुमडाँडाबाट दोलखाका सबै भूभाग नियाल्न सकिन्छ  । पिपलबोटले सितल हावा प्रवाह गरिरहेको हुन्छ । तामाकोशीको आवाजले मनमा उमंङ्ग, उत्साह थपिरहेको हुन्छ । लकडाउनको समयमा अहिले धेरै युवायुवतिहरुको गतिलो गन्तव्य बनेको छ गुमडाँडा । यही गुमडाँडामा पुग्दाको झल्को १० वटा फोटोबाट । तस्बिर : शब्द जीवन लामा र प्रलाद आचार्य । 

 

 
 
 


 



 

 
 
 
 
 
 
 
 
 

Comment from facebook

Computer Support House