आहा कुरि कालिञ्चोक


हिउँदमा होस या बर्खामा, कालिञ्चोक सदाबहार रमणीय भूमि हो । देब भुमि समेत रहेको कालिञ्चोकमा एकपटक पुगेका जोकोहीलाई पनि पटक पटक जान मन लाग्छ । रमणीय वातावरण देख्दा  अहिले पनि कालिञ्चोकमा पुग्दा जो कोहीलाइ अचम्म लाग्न सक्छ । कुहिरोले छिनछिनमा काँचुली फेर्छ । यहाँको बयान कत्ति गर्नु ? हरेक मौसम अनुसार परिबर्तन भइरहने कालिञ्चोक कुरि क्षेत्र सबैको मनपर्ने थलोको रुपमा परिचित छ । प्रकृतिप्रेमी जोकोहीलाई यहाँको वातावरण मन पर्छ । घण्टौ बसिरहदा पनि बसिरहुँझैं लाग्छ । भोक, प्यास सबै मेटिन्छ । वातावरणलेनै मनलाई स्वस्थ बनाईदिन्छ । भर्खरमात्र कालिञ्चोक कुरि क्षेत्र घुमेर जीवन लामाप्रलाद आचार्यले कैद गरिएका १० तस्बिरहरु । 









 

Comment from facebook

Computer Support House