भीमेश्वर नगरपालिकामा अबस्थित भ्युटावरबाट नियाल्दा :- १० तस्बिर सहित


भीमेश्वर नगरपालिकाको लडाई गर्ने डाँडोमा निर्माण गरिएको भ्युटावरबाट गोैरिशंकर हिमाल लगायत रोलवालिङ हिमश्रृखलाका मनोरम हिमाल, शैलुंग, तामाकोशी नदि, चरिकोट बजारका साथसाथै दोलखा जिल्लाका बिभिन्न ठाउ र अन्य जिल्लाका समेत ठाउहरुको अबलोकन गर्न सकिन्छ । चरिकोटबाट हिडेर जाने हो भने करिब पैतालिस मिनेटमा भ्युटावर पुग्न सकिन्छ साथै भ्युटावर पुग्न कची सडकको समेत ब्यबस्था रहेको छ । भ्युटावर बाट प्रलाद आचार्यले कैद गरिएका केहि तस्बिरहरु ...

नोट :- यहा राखिएका तस्बिरहरु बिना अनुमति कहिँकतै प्रयोग नगर्नुहोला , प्रयोग गरिएको पाइएमा कानुन अनुसार कारबाही हुनेछ 

Comment from facebook

Computer Support House