गौरीशंकर हिमाल संग क्यामेराको लुकामारी ( फोटो फिचर )


सात हजार एक सय ३४ मिटर अग्लो गौरीशंकर हिमाल, जसलाई आधार बनाएर नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ । यही गौरीशंकर हिमाललाई पृष्ठभूमिमा राखेर लमतन्न परेको दोलखा, कुनै चित्रकारले बान्की मिलाएर पोतेको मोहक क्यानभासजस्तै लाग्छ । पर्यटकीय गन्तव्य, ऐतिहासिक धरोहर, धार्मिक आस्थाको केन्द्र । अर्थात समग्रमा एक प्याकेज हो दोलखा । भनिन्छ, ‘दोलखाको इतिहास नलेखेसम्म नेपालको इतिहास पूर्ण हुँदैन ।’ चरिकोट बाट कुरी जादा फोटोग्राफर प्रलाद आचार्यले खिचेका गौरीशंकर हिमालको तस्बिर हेर्नुहोस ।

 

 

 

 

 

 

 

 

 

 

Comment from facebook

Computer Support House