सुन्दरतामाः सदाबहार जिरी - फोटो फिचर


प्राकृतिक सुन्दरताले भरिएको छ जिरी । यहाँ हावापानी, डाँडाकाँडा, वन जंगल सबैले साथ दिएको छ ।आन्तरिक तथा बाह्य पर्यटकहरु फुर्सदको बेलामा होइन, फुर्सद निकालेर जिरी घुम्ने गर्छन । दोलखा आईपुगेका जोकोही एकपटक जिरी पुगेकै हुन्छन् । वर्षायाममा सबैतिर हरियो छाएको हुन्छ । सदाबहार सुन्दर देखिन्छ जिरी । यहाँ पुगेका पर्यटकहरुले फरक फरक तरिकाले अवलोकन गर्न सकिन्छ । 

लकडाउनको समयमा पनि विकासले तीव्रता पाईरहेको छ । बजार नजिकै सपिङ कम्प्लेक्स, चिस्यान केन्द्र धमाधाम ठहरिदैछ । आन्तरिक पर्यटकहरु घुम्न अहिले पनि जिरी पुग्ने गर्छन । यस पटक जिरी बजार बाहेक अन्य केही तस्बिरहरु । ३० मिनेटको घुमघाममा जीवन लामाको क्यामेरामा कैद भएका जिरीका केही तस्बिरहरु   ।










 

 

 

 

 

 

 

 

Comment from facebook

Computer Support House