हरियाली र सुन्दर पर्यटकीय ठाउँ गर्जाङ......फोटोफिचर


रामेछाप जिल्लाको गोकुलगङ्गा गाउपालिका वाड नम्बर १ मा पर्दछ गर्जाङ ।  दोलखाको जिरी नगरपालिका हुदै गर्जाङ पुग्न सकिन्छ । गर्जाङ ( शिवालय ) दोलखाको जिरीदेखि सुरु हुने सर्वोच्च शिखर सगरमाथा पदयात्राको नौ वटा शिविरमध्येको पहिलो आधार शिविर हो । यस्तै ठोसे, शिवालय हुँदै स्टोन पार्क जाने बाटो पनि गर्जाङ हो भने जटापोखरी पाँचपोखरी जान पनि गर्जाङ हुदै पुग्न सकिन्छ । बर्खाको समयमा गर्जाङ एकदमै सुन्दर देखिन्छ । वीर विक्रम नामक फिल्म पर्यटकले सगरमाथा जाँदा ट्रान्जिटका रूपमा प्रयोग गर्ने रामेछापको शिवालय गर्जाङ पुगेर सुटिङ गरिएको थियो  । हेरौ प्रलाद आचार्यले गर्जाङ पुगेर खिच्नुभएको केहि तस्बिरहरु ।










 

 

 

 

 

 

 

Comment from facebook

Computer Support House