Hotel Online Book

शैलुङ्गेश्वर महादेव


सदरमुकाम चरिकोटबाट करिव २० किलोमिटर दक्षिणमा शैलुङ्गेश्वर डांडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ। साना ठूला गरेर १०० वटा थुम्काहरू रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ।

Computer Support House